Thursday, October 6, 2022

यात्रीको सिरिज २ आउँदै, स्मार्ट फिचरहरु कम राखेर मूल्य घटाउन सर्वसाधरणको माग

नेपाली ईभी बाइक निर्माता कम्पनी यात्रीले, यात्री मोटरसाइकलको सिरिज २ ल्याउन लागेको छ । कम्पनीले आफ्नो फेसबुकमा पोस्ट गर्दै यो कुरा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नयाँ आउँने मोडलमा थप केही अपडेटेड र आकर्षक फिचर हुनेछ ।

२०१७ मा स्थापना भएको यात्रीले हाल नेपाली बजारमा २ वटा मोडलका इलेक्ट्रिक बाइक बिक्रि गरिरहेको छ । नेपाली युवाहरुले स्वदेशमै उत्पादन गरेको यो बाइकले धेरैको मन त जित्यो तर उतिक्कैमा उच्च मूल्यले गर्दा आलोचना पनि खेप्यो ।


नेपालमा उपलब्ध प्रोजेक्ट जिरोको दुई मोडल मध्ये एकको मूल्य १९ लाख ४९ हजार र ५ लाख ६५ हजार छ भने अर्कोको मूल्य ६ लाख १३ हजार ४ सय रुपैयाँ रहेको छ ।

क्याफे रेसरमा आधारित भएर बनेको यो बाइकले एकपटक चार्जमा २३० किमोमिटरसम्मको रेन्ज दिने गर्छ । ब्याट्री ३.३ किलोवाटको अनवोर्ड चार्जरबाट २ घण्टमा बाइकको ब्याट्री फुल चार्ज गर्न सकिन्छ । ८ किलोवाट आवरको लिथियम निकेल म्याग्नेसिस व्याट्री जडान गरिएको यो बाइक १४० किलोमिटर प्रतिघन्टाको गतिमा कुदाउँन सकिन्छ । यसमा जडान गरिएको मोटरले अधिकतम पावर ६४ एचपी र टर्क १२० एनएम उत्पादन गर्दछ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here