Tuesday, September 27, 2022

आर१५एम शोरुममा उपलब्ध, यस्तो छ मूल्य र विशेषता

यामाहाले नेपाली बजारमा आर-१५ एम भित्रिएको छ । यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले भृकुटीमण्डपमा चलिरहेको महा एक्सचेन्ज मेलामा यो सार्वजनिक गरेको हो । यो बाइक आज आइतबारबाट देशभरिको शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले यसको आधिकारिक मूल्य ५ लाख ७९ हजार ९ सय रुपैयाँ राखेको छ ।

यो बाइकमा क्विकसिफ्टर प्रयोग गरिएको छ जसबाट  निश्चित गति भन्दा बढी चलाउँदा गियरसिफ्ट अफ हुन्छ र घटाउँदा मात्र गियरको प्रयोग गर्नुपर्छ। साथै, ट्राफिक जामलाई मध्येनजर गरेर ग्राहकको सहजताको लागि यसमा पसाइड डाउन टेलिस्कोपिक सस्पेन्सन समावेश गरिएको छ ।

यसमा १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पिड गियरबक्स छ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा छ।

यो बाइकमा साइड स्ट्यान्ड सेन्सर, परिस्कृत रियर फेन्डर,  डिजिटल कन्सोल, याक्सन कन्ट्रोलका साथै क्विक सिफ्टर र स्लिपर क्लच जस्ता फिचरहरु रहेका छन् ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here