Thursday, October 6, 2022

यामाहा आर-१५ एमकाे विक्री सुरू, यस्तो छ मूल्य र विशेषता

यामाहाले नेपाली बजारमा महा एक्सचेन्ज मेलाको अवसार पारेर आर-१५ एम सार्वजनिक गरेको थियो । यसको आधिकारी विक्री सुरु भएको यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले जनाएको छ । यसको नेपाली बजारमा मूल्य ५ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

यो बाइकमा क्विकसिफ्टर प्रयोग गरिएको छ जसबाट  निश्चित गति भन्दा बढी चलाउँदा गियरसिफ्ट अफ हुन्छ र घटाउँदा मात्र गियरको प्रयोग गर्नुपर्छ। साथै, ट्राफिक जामलाई मध्येनजर गरेर ग्राहकको सहजताको लागि यसमा पसाइड डाउन टेलिस्कोपिक सस्पेन्सन समावेश गरिएको छ ।

यसमा १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पिड गियरबक्स छ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा छ।

यो बाइकमा साइड स्ट्यान्ड सेन्सर, परिस्कृत रियर फेन्डर,  डिजिटल कन्सोल, याक्सन कन्ट्रोलका साथै क्विक सिफ्टर र स्लिपर क्लच जस्ता फिचरहरु रहेका छन् ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here