Friday, October 7, 2022

यामाहाको ‘मनसुन एक्सचेन्ज क्याम्प’, यस्ता छन् सुविधा

यामाहा मोटेसाइकलले मनसुनलाई लक्षित गरेर ‘मनसुन एक्सचेन्ज क्याम्प’ ल्याएको छ । यामाहाका नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले असार १२ गतेदेखि उपत्यका ६ वटा शोरुममा यो क्याम्प सूरु गरेको हो ।

अफर अन्तर्गत ग्राहकले मोटरसाइकल तथा स्कुटरको एक्सचेन्ज गर्दा मूल्याकनको आधारमा १० हजार रुपैयाँ बोनस पाउँनेछन् । यसका साथै, ग्राहकले फाइनान्सको सुविधाका साथ ७ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्ट पाउँनेछन् ।

फाइनान्सको सुविधामा ग्राहकले सून्य प्रतिशत व्याजदरमा फाइनान्स सुविधा, न्युनतम डाउनपेमेन्ट र मासिक किस्ताको सुविधा प्राप्त गर्नेछन् ।

यो अफर टेकुस्थित डिएनडी अटो लिंक्स, गोंगवुको वाइकर्स ल्याव, भक्तपुरको दि ह्विल्स, चावहिलको हिरु लक्ष्मी इन्टरप्राइजेज, रातोपुलको गोर्खा मनकामना अटो इन्टरप्राइजेज र कुमारीपाटीस्थित रिसिक अटोमोवाइल्समा उपलब्ध रहेको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here