Thursday, October 6, 2022

यामाहाको एक्सचेन्ज मेला सुरु हुदैँ, यस्ता छन् आकार्षण

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले भोलिदेखि भृकुटीमण्डपमा महा एक्स्चेन्ज मेला आयोजना गर्न लागेको छ । कम्पनीले विभिन्न छुट, अफर र पुरस्कार सहित यामाहाका दुई नयाँ मोडल ‘एफजेड–एक्स १५०’ र ‘रेजेडआर १२५ र्याली’ सो गर्नेछ ।

कम्पनीले मेलामा एक्स्चेन्ज अफर पनि राखेको छ । जसअन्तर्गत ग्राहकले पुराना मोटरसाइकल वा स्कुटरको मूल्यमा १० हजार रुपैयाँ एक्स्ट्रा मूल्यांकलन, राइडिङ कम्पिटिसन र फ्रि सर्भिसिङ जस्ता सुविधाहरु प्राप्त गर्नेछन् ।

यसका साथै, भाग्यशाली ग्राहकले लक्की ड्रका मार्फत हरेक दिन एक जनाले माउन्टेन फ्लाइटको टिकट जित्न सक्नेछन् ।

मेला बैशाख १५ गतेदेखि २२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा संन्चालन हुनेछ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here