Monday, November 28, 2022

यामाहाको एक्सचेन्ज मेला आजबाट सुरु

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले आजबाट भृकुटीमण्डपमा महा एक्स्चेन्ज मेला सुरु गरेको छ । कम्पनीले मेलामा विभिन्न छुट, अफर र पुरस्कार सहित यामाहाका दुई नयाँ मोडल ‘एफजेड–एक्स १५०’ र ‘रेजेडआर १२५ र्याली’ सो गरिरहेको छ ।

कम्पनीले मेलामा एक्स्चेन्ज अफर पनि राखेको छ । जसअन्तर्गत ग्राहकले पुराना मोटरसाइकल वा स्कुटरको मूल्यमा १० हजार रुपैयाँ एक्स्ट्रा मूल्यांकलन, राइडिङ कम्पिटिसन र फ्रि सर्भिसिङ जस्ता सुविधाहरु प्राप्त गर्नेछन् ।

यसका साथै, भाग्यशाली ग्राहकले लक्की ड्रका मार्फत हरेक दिन एक जनाले माउन्टेन फ्लाइटको टिकट जित्न सक्नेछन् ।

मेला आज बैशाख १५ गते सुरु भएर २२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा संन्चालन हुनेछ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here