Tuesday, November 29, 2022

विश्वको सबैभन्दा महंगो एम्बुलेन्स, मूल्य ४४ करोड ८० लाख माथी

बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्स यति महँगो हुन्छ भनेर कसैले सोच्न पनि सक्दैन तर बिलासी र महंगो कार प्रयोगका कारण चर्चामा आइरहने दुबईमा केहि समय अघि बिश्वको सबैभन्दा महंगो एम्बुलेन्स सार्वजनिक गरेको थियो । कारको अगाडि एलईडी हेडलाइटमा ४४० डायमण्ड जडान गरिएको छ ।

भित्री भागमा सुनको सिलाई भएको छालाको सिट रहेको छ र यसमा सुनको प्लेट लगाएको भित्री छाना छ । यो कार विश्वका सात लाइकान हाइपरस्पोर्ट कार मध्ये एक हो, जुन २.८ सेकेन्डमा ० देखि १०० किमी/घन्टासम्मको गति लिन सक्छ र ४०० किमी/घन्टाको उच्च गतिमा गुड्न सक्छ । यो सुपर कारलाई सन् २०२० मा आयोजना गरिएको दुबई अटो एक्सपोमा सार्बजनिक गरिएको थियो ।

यसको मूल्य १३ मिलियन दुबई दिराम अर्थात नेपाली रुपैयाँ ४४ करोड ८० लाख ३२ हजार रहेको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here