Tuesday, September 27, 2022

यस्तो छ टीभीएस एनटर्कको छैटौं भेरियन्ट ‘एनटर्क १२५ रेस एक्सटी’ 

एनटर्कको छैटौं भेरियन्ट ‘एनटर्क १२५ रेस एक्सटी’ स्कुटर पहिलेको तुलनामा केही नयाँ फिचर र अपडेटेड फिचर आउने कम्पनीले जनाएको छ । तर  इन्जिन भने एउटै रहने छ । यसमा १२४.८ सी सी सिंगल सिलिन्डर एयर कूल्ड इन्जिन प्रयोग गरिएको छ जसले अधिकतम ९.२५ बीएचपी पावर र १०.५ एनएमको पीक टर्क जेनेरेट गर्दछ ।

स्कुटरको उच्च स्पीड ९५ किमी प्रतिघण्टा छ र यसले ९ सेकेण्डमा ०-६० किमी प्रतिघण्टासम्मको गति लिन सक्दछ । यसमा फुल एलईडी हेडलाइट, फराकिलो सिट र पछाडि एलईडी टेल लाइट रहेका छन् । यसको ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको छ ।

यो स्कुटरमा सामाजिक सञ्जालबाट नोटिफिकेशन प्राप्त हुनेछ । यसका साथै यसमा क्रिकेट र फुटबलको स्कोर, मौसम अपडेट जस्ता जानकारी प्राप्त हुनेछ ।

नेपालमा यो स्कुटर चाडैं नै लन्च हुने टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले जनाएको छ । नेपालमा टीभीएस एनटर्क सर्वाधिक चल्ती र धेरै बिक्रि हुने स्कुटर मध्ये एक हो । १२५ सीसीमा आधारित यो स्कुटरको कम्पनीले  विभिन्न भेरियन्ट नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here