Thursday, October 6, 2022

टीभीएसका मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो, मूल्यसूची सहित

टीभीएसले आफ्ना मोटरसाइकल र स्कुटरको मूल्य बढाएको छ । टीभीएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले आजैदेखिबाट लागु हुनेगरि नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

पछिल्लो समय मोटरसाइल तथा स्कुटर निर्माण गर्न चाहिने आवश्यक वस्तुको मूल्य बढेसँगै कम्पनीहरुले आफ्नो उत्पादनको मूल्य बढाईरहेका छन् ।

मोटरसाइकल अन्तर्गत टीभीएसको ‘आरआर ३१०’, ‘अपाचे आरटीआर १६० फोट भी एबीएस आरटी-यफआई बीएस-६’, ‘अपाचे आरटीआर १६० फोट भी आरडी’, ‘अपाचे आरटीआर १६० फोट भी आरडी’ र ‘टीभीएस म्याक्स १२५’ को मूल्य भने यथावत रहेको छ ।

साथै, स्कुटरमा ‘एनटर्क-१२५ रेस एडिशन यफआई बीएस-६’, ‘जुपीटर क्लासीक’ र ‘विगो’ मूल्य परिवर्तन भएको छैन् ।

कम्पनीले थोरैमा २ हजारदेखि धेरैमा ९ हजारसम्मको मूल्य वृद्धि गरेको छ ।

मोटरसाइकलको नयाँ मूल्यसूची

Bike NameOld PriceCurrent Price
APACHE RTE 200 4V ABS FI BSVI396900398900
APACHE RTE 200 4V367900369900
APACHE RTE 160 4V RD ABS339900344900
APACHE RTE 160 4V FD REFRESH294900299000
APACHE RTE 160 2V FD277900280900
TVS RAIDER247900256900
RVS RADEON190900193900
TVS STYKER REFRESH212900221900

स्कुटरको नयाँ मूल्यसूची

Scooter NameOld PriceCurrent Price
NTORQ-125 SUPER SQUAD278900284900
NTORQ-125 RACE EDITION275900279900
NTORQ-125 DISC257900260900
NTORQ-125 DRUM223900231900
WEGO FI217900225900

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here