Tuesday, September 27, 2022

भोलि सकिदैँ टिभिएसको एक्सचेन्ज मेला

नेपाली नयाँ वर्षलाई मध्येनजर गरेर टिभिएस मोटरसाइकलले सुरु गरेको एक्सचेन्ज मेला भोलि बैशाख ३ गतेबाट सकिदैँ छ । भृकुटीमन्डमा आयोजना भएको यस मेला चैत्र २९ गतेदेखि सुरू भएको थियो ।

ग्राहकले पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ टिभिएसको ब्रान्डका मोटरसाइकल र स्कुटर साटेर एक्सचेन्ज मेलाको फाइदा उठाएका छन् । यसका साथै
कम्पनीले ग्राहकलाई सोजै मेलाबाट मोटरसाइकल र स्कुटर खरिद गर्ने अवसार पनि मिलाईदिएको थियो । ग्राहकले टिभिएसको ब्रान्डका कुनैपनि मोटरसाइकल र स्कुटर खरिद गर्दा १ लाख रुपैयाँसम्मको नगद छुटको बेवस्था मिलाईएको थियो ।

यसै गरी शून्य ब्याज दरको सुविधा र मासिक पाँच हजार नौ सय ९९ इएमआईमा पनि टिभिएस खरिद गर्न मिल्ने कम्पनीले जनाएको छ। यसका साथै हरेक टिभिएस मोटरसाइकल वा स्कुटरको खरिदमा नि:शुल्क एक्सोसरिज (हेल्मेट, बाइक अभर, रेनकोट) पनि पाउन सकिनेछ।

एक्सचेन्ज मेलामा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्सले जनाएको छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here