Thursday, October 6, 2022

अपडेटेड फिचरका साथ टाटा नेक्सनको ‘ईभी प्राइम’ लन्च

टाटा मोटर्सले आफ्नो धेरै बिक्री हुने नेक्सन ईभी अपडेटेड टेक्नोलोजी र एडभान्स फिचरका साथ लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले यसको नाम ‘नेक्सन ईभी प्राइम’ राख्ने योजना बनाएको छ र यसको भारतीय मूल्य १४.९९ लाख देखि १७.५० लाख सम्म हुने अनुमान गरिएको छ ।

कम्पनीका अनुसार यो अल-इलेक्ट्रिक एसयूभीमा मल्टि-मोड रिजेनेरेटिभ ब्रेकिङ, रेजेनमा अटोमेटिक ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, आई-टीपीएमएस, स्मार्टवाच कनेक्टिभिटी र अन्य धेरै सुविधाहरू सफ्टवेयर अपडेटमार्फत समावेश गरिएको छ । कम्पनीले यि सुविधा उपभोक्ताहरूलाई जुलाई २५ देखि निःशुल्क उपलब्ध हुने दाबी गरेको छ।

यो सफ्टवेयर अपडेटले करिव २२ हजार प्रयोगकर्तालाई फाइदा पुर्याउने कम्पनीले जनाएको छ । जुलाई २५ देखि आधिकारिक रुपमा सबै प्रयोगकर्ताहरु उपलब्ध हुनेछ । कम्पनीका अनुसार सबै नेक्सन ईभीका ग्राहकहरुले यो अपडेट पाउँनेछन् तर यसको लागि छुट्टै शुल्क लाग्ने छ ।

हाल भारतमा टाटा नेक्सन ईभी सबैभन्दा धेरै बिक्री हुने कारको पहिलो नम्बरमा पर्छ । सिंगल चार्जमा यसले ३१२ किलोमिटरको यात्रा तय गर्दछ । यसमा ३०.२ किलोवाटआवरको लिथियम-आयन ब्याट्री प्याक समावेश गरिएको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here