Tuesday, September 27, 2022

नेपाली बजारमा समेत सर्वाधिक माग हुँदै आएको इलेक्ट्रिक कारमा आगलागी

नेपालमा सर्वाधिक माग हुँदै आईरहेको टाटाको इलेक्ट्रिक कार नेक्सन इभीको आगलागिको घटना बाहिरिएको छ । यो घटना भारतको मुम्वईमा बुधबार घठैखओ घटना हो । नेक्सन इभीको सेतो कलरको कारमा आगलागि हुदाँ गाडी जलेर
पूरै नष्ट भएको त्यहाँको स्थानिय प्रहरीले जनाएका छन् ।

घटनामा के कारणले आयो लागेको भनेर अहिलेसम्म आधिकारिक घोषणा भने आएको छैन् । टाटा मोटर्सका प्रतिनिधीले भने यो घटनाको रिपोर्ट गरिसकेका छन् । आगलागीको कारण खोज्दै र यसको समाधानका साथ विस्तृत कुरा केहि समयपछि बाहिर आउने कम्पनीले जनाएको छ ।

भारतमा इलेक्ट्रिक सवारी साधनमा आगलागीको घटना समय-समयमा आउँने गर्छन् । भारतमा यसअघी ओला, सिम्पल वान प्योर इभी र ओकिनावाका साथ थुप्रै ब्राण्डका सवारीमा आगलागीको घटना बाहिर आईसकेका छन् ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here