Thursday, October 6, 2022

टाटाले नेपालभर १०८ स्थानमा गर्यो चार्जिङ स्टेसन जडान

टाटा मोटर्स कम्पनीले  विद्युतीय गाडीलाई प्राथामिकता दिदैँ नेपालमा १०८ स्थानमा चार्जिङ स्टेसन जडान गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक  सिप्रदी ट्रेडिङले हालसम्म देशभर १०८ स्थानमा चार्जिङ स्टेसन जडान गरेको जनाएको छ ।

कम्पनीले ९२ स्थानमा एसी चार्जिङ स्टेसन र ६ स्थानमा डीसी फास्ट चार्जिङ स्टेसन जडान गरिसकेको छ । बागमती प्रदेश अन्तर्गत कम्पनीले ललितपुर, चुम्लिङटार, हेटौंडा, मुलकोट, भरतपुर र धादिङ गरि ६ ठाँउमा डीसी चार्जिङ स्टेसन गरेको छ । यसका साथै, कम्पनीले लुम्बिनीमा भैरहवा, भालुवाङ र नेपालगञ्ज, प्रदेश १ मा इटहरी र विर्तामोडमा, गण्डकीको पोखरा र सुदूरपश्चिम प्रदेशको धनगढीमा डीसी चार्जिङ स्टेसन जडान गरेको छ ।

टाटाले अहिलेसम्म नेपाली बजारमा ६०८ वटा विद्युतीय गाडी बिक्री गर्न सफल भईसकेको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here