Wednesday, October 5, 2022

मारुती सुजुकीको गाडीको मूल्य वृद्धि हुने

जापनीज कम्पनी मारुती सुजुकी इन्डियाले अप्रिल २०२२ देखि आफ्ना गाडीको मूल्य बढाउने घोषणा गरेको छ । अप्रिल  महिनाको अन्त्यमा कम्पनीले मूल्य बढाउने जनाएको छ ।

कम्पनीले मोडल अनुसार मूल्य वृद्धि गर्नेछ तर कतिले बढ्ने भनेर अहिलेसम्म तोकेको छैन् । गाडी निर्माण गर्न आवश्यक वस्तुहरुको मूल्य बढेसँगै कम्पनीले आफ्नो उत्पादनको मूल्य बढाउन लागेको हो ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘विगत एक वर्षयता विभिन्न इनपुट लागतमा भएको वृद्धिका कारण कम्पनीका सवारीसाधनको मूल्यमा प्रतिकूल असर परिरहेकोले मूल्य बढाउन परेको हो । ‘

सन् २०२२ मा कम्पनीले घोषणा गरेको यो दोस्रो मूल्य वृद्धि हो । जनवरीमा मारुती सुजुकीले आफ्नो मोडल लाइनअपमा भारतमा कारको मूल्य १.७ प्रतिशतले बढाएको थियो ।

मारुती सुजुकीले हाल गाडी निर्माण गर्न आवश्यक  इलेक्ट्रोनिक कम्पोनेन्टको अभावको सामना गरिरहेको छ जसले गाडीको उत्पादनलाई निरन्तर असर गरिरहेको छ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here