Tuesday, September 27, 2022

सुजुकीको गाडी किन्दा छुट नै छुट

जापनीज कम्पनी सुजुकीले नेपाली नयाँ वर्षलाई लक्षित गरेर नयाँ योजना ल्याएको छ । ‘सुजुकी ह्याप्पी न्यु कार’ नामकरण गर्दै सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले यो अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत ग्राहकले सुजुकीको गाडी किन्दा ४ लाखसम्मको छुट पाउन सक्दछन् । जसमध्ये ग्राहकले २ लाख रुपैयाँसम्मको नगद छुट,  एक्सचेन्ज बोनसमा  १ लाख २५ हजार रुपैयाँसम्म छुट, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्ड मार्फत ७५ हजार सम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले यो अफरको फाइदा नेपालभर रहेका सुजुकीका सोरुमबाट  लिन सक्दछन् । हाल नेपालमा सुजुकीका ३८ सोरुम रहेको कम्पनीले जनाएको छ ।

नेपालमा अहिले सुजुकीका १३ मोडलका गाडीहरु उपलब्ध रहेका छन् ।

 

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here