Monday, November 28, 2022

सुन्दरको ‘हाइब्रिड’ स्कुटर, पेट्रोल र बिजुली दुबैबाट चल्ने

सुन्दर अटोले बिहिबार हार्दिक होटेलमा कार्यक्रम आयोजना गर्दै पेट्रोल र बिजुली दुबैबाट चल्ने ‘हाइब्रिड’ स्कुटर लन्च गरेको छ । सुन्दर अटो इन्जिनियरिङले बाहिरबाट आवश्यक वस्तु आयात गरि स्कुटर निर्माण गरेको हो । कम्पनीले चिनियाँ र भारतीय प्राविधिकको सहकार्यमा यो स्कुटर निर्माण गरेको हो ।

ग्राहकले यो स्कुटर २ किसिमले चलाउँन सक्दछन् । यदि चार्जिक गर्न समय कम भएको खण्डमा ग्राहकले पेट्रोलबाट पनि यो स्कुटर चलाउँन सक्दछन् । मोड चेन्ज गर्न स्कुटरमा बटन राखिएको छ ग्राहकले आफ्नो आवश्यकता अनुसार बटनको प्रयोग गर्न सक्दछन् । यो स्कुटर फुल चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले स्कुटरको नेपाली मूल्य दुई लाख ३५ हजार रुपैयाँ तोकेको छ।

कम्पनीले हालसम्म नेपाली बजारमा एक हजार तीन सय ६० स्कुटर बिक्री गरिसकेको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here