Thursday, October 6, 2022

लन्च हुनु दुई दिन अघि टीभीएस रोनिनका केहि तस्बिरहरू अनलाइनमा लीक

टीभीएस रोनिन, लन्च हुनु अघि अनलाइनमा केहि तस्बिरहरू लीक भएका छन् । लीक भएका तस्बिरहरूले मोटरसाइकललाई दाहिने तर्फको विवरण देखाउछ ।

नयाँ टिभिएस रोनिनले स्क्र्याम्बलर शैलीको डिजाइन र राउन्ड हेडलाइट, कम्प्याक्ट इन्स्ट्रुमेन्ट क्लस्टर, टियर-ड्रप आकारको इन्धन ट्याङ्की, सिंगल-पीस सेडल र साइड-स्लङ्ग एग्जस्ट जस्ता प्याक स्टाइलिङ तत्वहरू फिचर गर्नेछ ।

हार्डवेयरको सन्दर्भमा, रोनिनले एयर र आयल-कूल्ड इन्जिन प्रयोग गर्नेछ । टीभीएस रोनीनमा २२५ सीसी क्षमताको इन्जिन रहने अनुमान गरिएको छ भने यो इन्जिनले २० पीएस पावर प्रदान गर्नेछ । यसमा ५ स्पीड गियरबक्स जडान हुनेछ ।

नयाँ टीभीएस रोनिन भारतीय बजारमा ६ जुलाई, २०२२ मा लन्च हुनेछ । यसको मूल्य १ लाख ५० हजार भारतीय रुपैयाँ हुने अनुमान सुरु भएको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here