Tuesday, September 27, 2022

स्कोडाले खोल्यो युरोपियन शैलीको सर्भिस सेन्टर (फोटो फिचर)

ग्राहकलाई युरोपियन शैलीको सर्भिस वितरण गर्न स्कोडाले सितापाइलामा सर्भिस सेन्टर खोलेको छ। यसले ग्राहकलाई युरोपियन क्लासको अनुभव गराउनुका साथै सहजता पनि दिने स्कोडाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु स्कोडाले जनाएको छ। अर्थोपेडिक डा. चक्रराज पाण्डे र कलाकार अनुप विक्रम शाहीले सोमबार (फागुन ३० गते ) सर्भिस सेन्टरको उद्घाटन गरेका थिए।

ग्राहकको समयलाई मध्यनजर गरेर दुईवटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुलसेट सहितको १४ वटा बे राखिएको छ। १५ हजार वर्ग फिटमा फैलिएको यो सर्भिस सेन्टरमा ‘इन हाउस’ टेस्ट ड्राइभ ट्र्याक र स्पेयर्स पार्ट्सको लागि वेयर हाउसको सुविधा पनि रहेको छ। यो सुविधाले कुनैपनि ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचान गर्दछ। यो नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सर्भिस सेन्टरको निर्माण स्कोडाको नयाँ ‘कर्पोरेट आइडेन्टीटी’ र डिजाइनमा गरिएको हो ।

अहिले नेपालका विभिन्न ९ सहरमा स्कोडाको सर्भिस सेन्टर रहेको छ। यसलाई अझै नेपालको कुनाकुना पुर्याउने नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए। यसलाई अझै अपग्रेड गर्दै ग्राहकलाई थप सुविधा दिन हामी दिन प्रति दिन लागिरहेका छौ, उनले थपे।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here