Tuesday, November 29, 2022

रोयल इन्फिल्ड राइडरको ‘काठमाडौं- हलेसी’ राइड, राइडसँगै समाजसेवा पनि

रोयल इन्फिल्ड राइडरको ‘काठमाडौं- हलेसी’ राइड हुने भएको छ । एकआपसमा भाईचारा र सम्बन्ध अझै प्रगाड बनाउने उद्देश्यका साथ जिरो इन्जिनियरिङले राइड कार्यक्रम आयोजना गरेको हो ।

आज शुक्रबार काठमाडौं स्थित धुमबाराहीबाट सुरु भएको राइड खुर्कोट, घुर्मी हुँदै हलेसी (२२२ किलोमिटर) पुगेर भोलि शनिबार काठमाडौं फर्किने योजना छ ।

करिब ८० को हाराहारीमा रहेका राइडर सबैको रोयल इन्फिल्ड मोटरसाइकल रहेको छ । कम्पनीले राइडरको लागि २ दिन १ रातको खाना र बस्नको सुविधा प्रदान गरेको छ । यसका साथै राइडको समयमा बाइकमा केहि समस्या आए कम्पनीले मेकानिक सर्पोट पनि दिनेछ । यो राइडले सिन्धुलीमा रहेको गतिशील माध्यमिक विद्यालयलाई केहि सहयोग पनि गर्नेछ ।

जिरो इन्जिनियरिङ रोयल इन्फिल्ड बाइकको आधिकारिक सर्भिस सेन्टर हो । यसले आफ्ना ग्राहकहरुलाई लामो समयदेखि गुणस्तर सेवा दिदैँ आईरहेको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here