Tuesday, September 27, 2022

रोयल इन्फिल्ड बाइकको मूल्य घटे (नयाँ मूल्यसहित)

नेपालको लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले इन्फिल्ड मोटरसाइकलको मूल्य घटाएको छ । कम्पनीले केही समय अघी मात्र नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो तर यो मूल्यसूची धेरै समय टिक्न नपाउँदै नयाँ मूल्यसूची ल्याएको हो ।

नयाँ मूल्यसूची अनुसार यसअघी ७ लाख रुपैयाँ रहेको क्लासिक ३५०  ब्याटल ग्रिन, गन ग्रे, रेडिच रेड र एसको मूल्य अहिले ६ लाख ५० हजार रुपैयाँ रहेको छ । यसका साथै क्लासिक ३५०  ब्ल्याकको मूल्य भने ६ लाख ४० हजार तोकिएको छ ।

कम्पनीले मेटियर ३५० फायरबल सबै कलर भेरिएन्टको मूल्य ८ लाख ३० हजार, मेटियर स्टेलरका सबै कलरको मूल्य ८ लाख ५० हजार र मेटियर सुपरनोभाका सबै कलरको मूल्य ८ लाख ७० हजार रुपैयाँ तोकेको छ ।

नयाँ मूल्यसूची

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here