Monday, November 28, 2022

रोयल इन्फिल्ड मोटरसाइकलमा आगलागी, ट्याङ्की विस्फोट (भिडियो सहित)

पछिल्लो समय भारतमा विद्युतीय स्कुटरमा आगलागीको घटना बढी रहेको बेला अब भने मोटरसाइकलमा आगलागीको घटना बाहिर आएको छ । उक्त घटनाको भिडियो अहिले सामाजिक संजालमा भाइरल भईरहको छ ।

यो घटना भारतको आन्ध्र प्रदेशको जिल्ला अनन्तपुरको हो । पहिले इन्फिल्डको मोटरसाइकलमा आगो लागेको  र त्यसपछि त्यसमा ठूलो विस्फोट भएको प्रत्यक्ष दर्शीले जनाएका छन् ।

इन्फिल्ड मोटरसाइकलका चालकले  सो बाइक मैसूरदेखि गुन्टाकल मण्डलसम्म करिब ३८७ किलोमिटरसम्म ननस्टप चलाएका थिए । त्यसपछि ती व्यक्तिले मोटरसाइकल पार्क गरेर मन्दिरमा प्रवेश गर्ने बित्तिकै मोटरसाइकलमा आगो लागेको र ट्याङ्की विस्फोट भएको रिपोर्टले जनाएको छ ।

यो घटनामा कुनैपनि जनधनको क्षति भएको विवरण भने आएको छैन । यसका साथै के कारणले बाइकमा आगो लागेको भन्ने अहिलेसम्म खुलेको छैन् ।

 

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here