Tuesday, September 27, 2022

यस्तो छ पल्सर एन २५० र एफ २५० को विशेषता

हालै बजाजले पल्सर एन २५० र एफ २५० लाई  क्यारिवियन ब्लु  कलर थिममा सार्वजनिक गरेको छ ।  साथै, ६ महिनाअघि भारतमा लन्च भएको यि बाइक नेपाल आउँने तयारी रहेको कम्पनीले जनाएको छ । भारतमा पल्सर एन २५० को भारतीय मूल्य २५० लाई १ लाख ४४ हजार र एफ २५० को १ लाख ४५ हजार रहेको छ ।

यसमा २५० सीसी, सिङ्गल, सिलिन्डर, दुई-भल्भ, एयर र आयल-कूल्ड इन्जिन उपलब्ध रहेका छन् । यसको इन्जिनले २४. ५ पीएस पावर तथा २१ एनएम टर्क जेनेरेट गर्दछ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ । दुबै मोटरसाइकलको सिट उचाइ ७९५ एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।

ग्राहकले दुबै मोटरसाइकलमा गियर पोजिसन इन्डिकेटर,  फुल एलइडी लाइट, सेमि डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, घडी, माइलेज, ट्रिप मिटर आदि जस्ता समान सुविधाहरू प्राप्त गर्नेछन् । ग्राहकहरुको सुरक्षालाई मध्येनजर गरेर कम्पनीले सिंगल च्यानल एबीएस समावेश गरेको छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here