Thursday, October 6, 2022

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता नै नगरी अवैध रुपमा चलिरहेको भन्दै बन्द गराउन मागसहित अधिवक्ता जगतबहादुर रावलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यसरी दर्ता नै नगरी व्यवसाय चलाईरहेको नेपालको कानून विपरित रहेकोभन्दै रावलले मुद्दा दायर गरेका हुन् । कानुनीरुपमा दर्ता नभएकाले यसमा आउने समस्याहरुका बारेमा कोही पनि उत्तरदायी नहुने भएको छ । राइड सेयर गर्दा दुर्घटना भए बिमासम्म नहुने अवस्था छ भने यसमा राखिएका व्यक्तिगत जानकारीहरुको पनि असुरक्षा भएको छ ।

त्यस्तै, इनड्राइभर प्रयोगकर्ताहरुले नचिनेका मान्छेहरुले कल गर्ने गरेको बताउन थालेका छन् । सामाजिक सञ्जालमा केहि प्रयोगकर्ताले इनड्राइभर प्रयोग गरे पछि आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेलहरु असुरक्षित भएको लेख्न थालेका छन् ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here