Tuesday, September 27, 2022

सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाउन अनिवार्य पास चाहिने

सारकारले सार्वजनिक बिदाका दिन सरकारी गाडी चल्ने क्रम बढेपछि अब सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने भएको छ । बढ्दो पेट्रोलियम पदार्थलाई खपतलाई मध्येनजर गरेर गृह मन्त्रालयले यो कदम चालेको हो । यो व्यवस्था चाँडै नै कार्यन्वयनमा आउँने मन्त्रालयले जनाएको छ।

यसअघी मन्त्रालयले सार्वजनिक बिदाका दिन सवारी नचलाउन भनेको थियो । तर केही अत्यावश्यक कामका पर्ने हुनाले अब पास लिएर मात्र
चलाउँन आग्रह गरेको छ । यसको लागि, सरकारले खपतलाई कम गर्ने उद्देश्यले जेठ १ गतेदेखि परीक्षणका रुपमा हप्तामा दुई दिन आइतबार र शनिबार सार्वजनिक बिदा लागू गरेको छ ।

कर्मचारीले बिदाको दिन गाडी चलाउँनु परे केन्द्रमा मन्त्रालय, आयोग, प्रतिष्ठान वा अन्य निकायको हकमा सम्बन्धित निकायको सचिवबाट जारी भएको पास लिनुपर्नेछ ।

यसका साथै प्रदेशस्तरमा प्रदेश सरकारका सचिवस्तरको निर्णयबाट माग गरी प्रमुख सचिव, जिल्ला तहमा कार्यालय प्रमुखको निर्णयले माग गरी प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here