Monday, November 28, 2022

ओला बन्यो सबैभन्दा धेरै बिक्री हुने स्कुटर, हिरोमा गिरावट

ओला इलेक्ट्रिकले भारतमा हिरो इलेक्ट्रिक ब्राण्डलाई पछि पार्दै भारतीय विद्युतीय बजारमा शीर्ष स्थान ओगटेको छ। भारतको सडक यातायात र राजमार्ग मन्त्रालय अनुसार अप्रिल २०२२ मा ओला इलेक्ट्रिक शीर्ष स्थान बनाउँन सफल भएको हो । अप्रिल महिनामा मात्र कम्पनीले १२,६८३ युनिट इलेक्ट्रिक स्कुटर बेचेको छ जुन गत मार्चको तुलना ३९ प्रतिशत बढि रहेको छ ।

हिरो इलेक्ट्रिकले अप्रिल २०२२ मा ६ हजार ५ सय ७० इलेक्ट्रिक स्कुटर बेच्न सफल भएको छ । कम्पनीको अनुसार अप्रिल महिनामा आफ्नो बिक्रीमा ५० प्रतिशत गिरावट आएको छ । सेमीकन्डक्टर समस्या, उत्पादनमा र डेलिभरीमा ढिलाइका कारणहरुले गर्दा बिक्रीमा गिरावट आएको जानकारहरु बताउँछन् । ओकिनावा अटोटेकले भने १० हजार भन्दा बढी इलेक्ट्रिक स्कुटर बेचेर दोस्रो स्थान बनाउँन सफल भएको छ ।

गत वर्ष डिसेम्बरदेखि ओला इलेक्ट्रिकको बिक्री क्रमश बढिरहेको छ ।

भारतमा ओला इलेक्ट्रिक स्कुटरमा आगलागी भएको भिडियो भाइरल भएपछि ईभी कम्पनीको तस्बिर ध्वस्त भएको अवस्थामा ओला इलेक्ट्रिकले यो उपलब्धि हासिल गरेको हो ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here