Tuesday, November 29, 2022

मध्यम वर्गले चढ्ने विद्युतीय कारमा कर बढाईएको छैन : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले धनि वर्गीय व्यक्तिहरुले प्रयोग गर्ने विद्युतीय सवारीमा मात्र कर बढाईएको दाबी गरेका छन् ।

विद्युतीय सवारीमा बढेको करका सम्बन्धमा धेरै बिरोध भएपछि उनले जवाफ दिएका हुन् । ‘सय किलोवाट भन्दा बढीको विद्युतीय सवारीमा कर बढाइको छ, यो खरिद गर्ने कि त सरकार हो कि त धनी वर्ग हो’ उनले भने, ‘ बजारमा पाइने मध्यम वर्गले चढ्ने अन्य १३ प्रकारका विद्युतीय गाडी बजारमा छन् ।’

उनले विद्युतीय सवारी खरिदमा धेरै रकम खर्च हुने भएकाले त्यस्तो खर्च कम गर्न कर बढाईएको उत्तर दिएका छन् । आगामी बजेटबाट १०१ देखि २ सय किलोवाटको गाडीमा ३० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ। २०१ देखि ३ सय किलोवाटसम्म इन्जिन क्षमता भएका गाडीमा ४५ प्रतिशत अन्तशुल्क लाग्ने छ भने ३ किलोवाट भन्दा माथिको इन्जिन क्षमता भएका गाडिमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

साथै, बजेटले अहिले संचालनमा रहेका पेट्रोल पम्पहरुमा चार्जिङ स्टेशन निर्माण गर्न विशेष सहुलियत दिने घोषणा गरिएको छ । साथै, सरकारी कार्यलयले विद्युतीय सवारीसाधन किन्नुपर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here