Thursday, October 6, 2022

१५ अगस्टमा लन्च हुने भयो विद्युतीय एसयूभी

सवारी साधन निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राले अगस्त १५, २०२२ मा ३ नयाँ बोर्न इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ ईभी प्रस्तुत गर्ने अघि जुन २७, २०२२ मा नयाँ भर्जनको स्कर्पियो एन लन्च गरिसकेको छ । कम्पनी नेपाल र भारत गरी विभिन्न देशमा एकैचोटि लन्च गरेको थियो ।

महिन्द्राका चीफ डिजाइन अफिसर प्रताप बोसले एक कार्यक्रममा नयाँ विद्युतीय एसयूभीको टिजर भिडियो सार्वजनिक गरेका थिए । कम्पनीले बेलायतको अक्सफोर्डशायरमा रहेको महिन्द्राको नयाँ डिजाइन स्टुडियोमा ३ वटा नयाँ इलेक्ट्रिक मोडलहरू प्रस्तुत गर्न लागेको छ । यी मोडलहरु बेलायतमा आधारित नयाँ डिजाइन स्टुडियो द्वारा डिजाइन गरिएको हो।

यसमा टिजरले रेजर-शार्प बडी प्यानल, स्टार-आकारको पाङ्ग्रा, स्क्वायर आकारको स्टेयरिङ ह्वील, ल्यान्डस्केप- डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एजस्टेबल हेडरेस्ट, आरामदायि सिट र थुप्रै सुविधाहरु रहेका छन् ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here