Thursday, October 6, 2022

पेट्रोलियम पदार्थको खपत घटाउँन निगमका यस्ता उपाय, दुई पांग्रे सवारीलाई ५ लिटर पेट्रोल

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउँनको लागि एकदिनमा दुई पांग्रे सवारीलाई ५ र साना गाडीलाई २० लिटर पेट्रोल दिने भएको छ । देशको वित्तीय अवस्थालाई मध्येनजर गरेर आयल निगमले यो निर्णय गरेको हो ।

निगमले सोमबार बसेको बैठकमा पेट्रोलियम पदार्थको खपत कम गर्न १० उपाय पेश गरेको जनाएको छ । त्यसमध्ये एउटा उपाय दुई पांग्रे सवारीलाई ५ र साना गाडीलाई २० लिटर पेट्रोल दिने हो ।

यसका साथै, नगमले सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयन गर्न, छोटो दुरीमा सवारी सधनको प्रयाग नगर्न, डिजेल र पेट्रोल गाडीको आयात प्रतिबन्ध गर्न, सरकारी, निजी र दुई पांग्रसहितका सबै खाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरेको छ ।

यसअघी पनि निगमले पेट्रोलियम पदार्थको खपत घटाउँनको लागि आईतबार सार्वजनिक बिदा दिन माग गर्दै सरकारलाई माग गरेको थियो । सरकारले आईतबार सार्वजनिक बिदा दिने निर्णय त गर्यो तर केही समय नबिद्दै असार १ गतेदेखि यो निर्णय खारेज भएको थियो ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here