Sunday, February 5, 2023

चालु आर्थिक वर्षको चैत मसान्तसम्म १४७३ विद्युतीय कार आयात

चालु आर्थिक वर्ष २०७७\७८  अन्तर्गत नेपालमा चैत्र मसान्त सम्म १ हजार ४७३ विद्युतीय कार  भित्रिएको छ । जसमध्ये सबैभन्दा धेरै कार चिनबाट नेपाल भित्रिएको हो ।

नेपालमा चिनबाट ७७७ युनिट, भारतबाट ५१२ युनिट, कोरियाबाट १३८ युनिट, जापानबाट २८ र अमेरिकाबाट १७ युनिट कार आएका छन् ।

नेपाली बजारमा भित्रिने कार विशेषगरि १०० किलोवाट र १०० देखि २०० किलोवाट सम्मका धेरै रहेका छन् । देशले चैत्र मसान्त सम्ममा ७ सय ३८  र ७३२ कार क्रमश भित्राएको छ । साथै २०० देखि ३०० तथा ३०० किलोवाट भन्दा माथिका कारको संख्या जम्मा ३ रहेको छ ।

नेपाले गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ हजार ३५७ कार, जिप, भ्यान भित्रिएका थिए ।

पछिल्लो समय नेपालमा विद्युतीय कारको चाँसो बढ्दै गईरहेको छ । विद्युतीय कारको प्रयोग गर्न सरकार र निजि क्षेत्रले पनि आम मानिसलाई विभिन्न कार्यक्रम र योजना ल्याएर प्रेरित गरिरहेका छन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here