Wednesday, October 5, 2022

अब नेपाल-अमेरिका दुईतर्फी डाइरेक्ट फ्लाइट सेवा सुरु हुँदै

अब नेपाल-अमेरिका दुईतर्फी डाइरेक्ट फ्लाइट सेवा स‌चालनका लागि प्रक्रिया अघि बढेको छ । कोरियामा आयोजित ५७औं एसिया प्रशान्त क्षेत्रका उड्डयन नियामकहरुका प्रमुखहरुको सम्मेलनमा, नेपाल र अमेरिकाका उड्डयन नियामकहरुबीच प्रारम्भिक सहमति भएको छ ।

अहिले नेपालबाट अमेरिका वा अमेरिकाबाट नेपाल आउनुपर्दा विभिन्न गन्तव्यको ट्रान्जिट हुँदै आउनु पर्ने समस्या रहेको छ । यस्तो ट्रान्जिटमा कति बुढा बुढीहरु भाषाको समस्या हुदा एयरपोर्टमा अल्मलिने गरेको समाचारहरु निकै नै सुन्दै आएको छौँ ।

नेपाल र अमेरिकाका उड्डयन नियामकहरुबीच प्रारम्भिक सहमति भएसँगै अब यो प्रक्रिया पर्यटन मन्त्रालयसँगको समन्वयमा अगाडि बढाउने क्यान स्रोतले बताएको छ । दुई मुलुकबीच यो सम्झौता प्रकृया पुरा भएपछि अमेरिकी र नेपाली वायुसेवा कम्पनीले दुई देशबीच दुईतर्फी उडान संचालन गर्न पाउनेछन् ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here