Tuesday, November 29, 2022

नासा नेपालले जुलाई १६ मा कार्ट रेसिङ प्रतियोगिता आयोजना गर्दै

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)ले यही असार १६ गते हिमालयन मोटरल्याण्ड धुलिखेलमा कार्टस्माण्डु नामक कार्ट रेसिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कार्यक्रममा तालिम प्राप्त राष्ट्रिय चालकसहित करिब दुई दर्जन प्रतियोगीहरुको सहभागिता रहने नासा नेपालले जनाएको छ । नासा नेपालले प्रतियोगिताका विजेतालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने पनि जनाएको छ ।

प्रतियोगिताबारे संक्षिप्त जानकारी दिँदै नासाका महासचिव सुशील तण्डुकारले प्रतियोगिताको शुरुवातमा प्रतियोगीहरूलाई उन्मुख हुने र एफआइए एसिया प्यासिफिक कार्टिङ स्लालम विधिअनुसार खेलाइने बताए ।

हाल, यस प्रतियोगिताको लागि ५ वटा होन्डा जीएक्स२०० सीसी एकल सिटर कार्टहरू तयार छन् । यी पेट्रोल इन्जिनबाट चल्ने कार्टहरू ३२ एमएम स्टिल एलोय र फिचर डिस्क ब्रेक र वेट क्लचबाट बनेका छन्।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here