Monday, November 28, 2022

नाडाः विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्नुपर्नेमा दुरुत्साहन

नाडाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्मालाई विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ । यो बजेटले  विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्नुपर्नेमा दुरुत्साहन गरेको नाडा अध्यक्ष ध्रुब थापाले जनाएका छन् ।

यसका साथै, उनले २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार महसुल तथा अन्तःशुल्क कायम गर्न सरकारलाई आग्रह गरेका छन् ।

सरकारले यसअघी अन्तःशुल्क पूरा छुट दिएका जनार्दन शर्माले योपाली बढाएका छन् । आगामी वर्षको बजेट अनुसार १०० देखि माथि किलोवाटको मोटर जडान भएको इलेक्ट्रिक कारलाई ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तः शुक्ल लागेन्छ ।

२०१ देखि माथि किलोवाट क्षेमताका मोटर जडान भएकालाई ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क र ३०० माथि क्षेमताका मोटर भएकालाई ६० प्रतिशत भन्सार र ६० प्रतिशत अन्तःशुक्ल लाग्ने बजेटमा उल्लेख रहेको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here