Thursday, October 6, 2022

नाडा ईभी एक्सपो २०२२ मा नबिल बैंकको विशेष अफर

आजदेखि सुरु भएको नाडा ईभी एक्सपो २०२२ अन्तर्गत नबिल बैंकले अफर ल्याएको छ । नाडा ईभी एक्सपोमा आफ्नो स्टल राखेको नभिल बैंकले सिमित अवधिका लागि यो अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत ग्राहकले इलेक्ट्रिक गाडी खरिद गर्दा नबिल बैंकले सुपद ब्याजदरमा गाडी उपलब्ध गराइदिने छ । बैंकले कर्जा शुल्कमा छुटका साथ निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने छ । अहिलेको समयमा इलेक्ट्रिक गाडी सवारीलाई प्रोत्साहन गर्ने जरुरी रहेको कारण सो अफर ल्याएको कम्पनीले जनाएको छ ।

आजबाट भृकुटिमण्डपमा नाडा ईभी एक्सपो २०२२ सुरु भएको छ । नाडा ईभी शोमा इलेक्ट्रिक कार, बाइक, टायर, ब्याट्रि, पार्टपुर्जा, ग्यारेज उपकरण, अटो पत्रिका र वित्तीय संस्थाहरू गरेर ५१ वटा स्टलहरु रहेको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here