Thursday, October 6, 2022

मोटरहेडको ‘बिग बिगर बिगेष्ट’ अफर, नगद २ लाख ७ हजार ९०० रुपैयाँ जित्न सकिने

मोटरहेड मोटरसाइकलले सर्वसाधरणलाई मध्येनजर गरेर नयाँ अफर सार्वजनिक गरेको छ । मोटरहेडको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले ‘विग विगर विगेष्ट’ नामकरण गर्दै सो अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत कम्पनीले ग्राहकलाई २ वर्षको रोड ट्याक्स निशुल्क उपलब्ध गराउने जनाएको छ । साथै, एकजना भाग्यमानि विजेताले लक्किड्रमार्फत नगद २ लाख ७ हजार ९०० रुपैयाँ जित्न सक्नेछन् ।

मोटरहेडको नयाँ मोटरसाइकल नगदमा खरिद गर्ने ग्राहकले स्क्रयाच मार्फत ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

कम्पनीले यो अफरमा एक्सचेन्जको सुविधा पनि राखेको छ । जसअन्तर्गत ग्राहकले मोटरसाइकल खरिद गर्दा मूल्याङकनको आधारमा २० हजार थप मूल्याङ्कन पाउने छन् ।

यो अफर हिजो अर्थात असार १४ गतेदेखि सूरु भईसकेको छ । ग्राहकले यो अफरको फाइदा मोटरहेडको जुनसुकै शोरुमाबाट पनि उठाउँन सक्दछन् ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here