Monday, November 28, 2022

मोटरहेडको लक्की ड्र मा सुभेन्दुले जिते १ लाख रुपैयाँ

मोटरहेड ब्राण्डले दशैं, तिहार र छठलाई लक्षित गरेर  ‘पर्व खुशीको पर्व बिश्वासको’ नामकरण गर्दै अफर सार्वजनिक गरेको थियो । मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले उक्त अफरको लक्की ड्र कार्यक्रम हिजो समापन भएको छ ।

मोटरहेडको स्क्र्याम्बलर २५०, टेक्कन आर २५० र एमएच १५० मोटरसाइकल खरिद गर्ने ३ जना ग्राहकले लक्की ड्र मार्फत विजेता बन्न सफल भएका छन् । विजेता, सुभेन्दु रत्न तुलाधरले १ लाख, दया बुद्ध मगरले ५० हजार र सुशान्त पौडेलले २५ हजार जित्न सफल भएका छन् ।

कम्पनीले २०७८ भाद्र २४ गते देखि कात्तिक २४ सम्म यो अफर लागु गरेको थियो । अफर अन्तर्गत ग्राहकले १२ हजार छुट, फाइनान्स खरिदमा ८ हजार छुट तथा गोला प्रथाद्वारा तीन जना भाग्यशाली विजेतालाई १ लाख, ५० हजार र २५ हजार रुपैयाँ पाएका थिए ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here