Tuesday, September 27, 2022

मोडेल नीति शाह र सुर्खेतका मेयरले आज लेभ्निङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम उद्घाटन गर्दै

लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गर्न ईभी मोटर्स नेपालले आज सुर्खेतमा नयाँ शोरुम उद्घाटन गर्ने भएको छ ।

श्री गणेश इन्टरनेसनल अटोमोबाइलले सुर्खेतमा स्कुटरको आधिकारिक विक्री गर्न पाउने भएको छ । सुर्खेतको वडा नम्बर ६ जुम्ला रोडमा रहेको लेभ्निङ शोरुमबाट आज अपरान्ह २.३० बजे पत्रकार सम्मेलन सहित नयाँ शोरुम उद्घाटन गरिने बताइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहन माया ढकाल र मिस इन्टरनेसनल २०१७ विजेता नीति शाहबाट संयुक्त रुपमा शोरुम उद्घाटन हुने भएको छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here