Tuesday, September 27, 2022

मारुती सुजुकी ईको लन्च हुनुअगाडी नै केहि अपडेटहरु भयो अनलाइनमा लीक

मारुती सुजुकी इकोको अपडेटेड संस्करणको फोटोहरु अनलाइनमा लिक भएको छ जुन बजारमा अब छिटैनै आउने कुराहरु चलिरहेको छ । अपेक्षित रूपमा, लोकप्रिय बजेट-अनुकूल भ्यानमा थोरै परिवर्तनहरू र केही नयाँ सुविधाहरू थपिने अपेक्षा गरिएको छ ।

मारुती सुजुकी इकोले, ग्रिल र बम्परमा कुनै परिवर्तन गरेको छैन किनभने सुजुकी ब्याजको बीचमा माउन्ट गरिएको तेर्सो कालो स्लेटहरू र कालो फिनिस गरिएका बम्परहरू यथावत नै राखिएको छ र फग ल्याम्प शीर्ष-विशिष्ट भेरियन्टहरूमा मात्र उपलब्ध हुनेछन् । स्टिलका पाङ्ग्रा, टेल ल्याम्प, अपराइट बुट स्ट्रक्चर इत्यादिलाई कायम राखिएको हुनाले अन्य डिजाइन परिमार्जन गरिएको छैन ।

यो गाडी मानिसहरू र कार्गो बोक्नमा बिशेष केन्द्रित हुन्छ त्यसैले यसमा प्रशस्त केबिन हुनु महत्त्वपूर्ण रहेको छ । यसले नयाँ मोडेलमा रङ परिवर्तन गर्छ कि गर्दैन भन्ने अझै थाहा छैन । हाल, यो मेटालिक सिल्की सिल्भर, मेटालिक ग्लिस्टेनिङ ग्रे, सोलिड ह्वाइट, पर्ल मिडनाइट ब्ल्याक र सेरुलियन ब्लू शेडहरूमा उपलब्ध रहेको छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here