Thursday, October 6, 2022

एक लिटर लुव्रिकेन्ट्समा एक लिटर पेट्रोल निशूल्क, अन्य थुप्रै अफर

म्याक लुव्रिकेन्ट्सको एक लिटर इन्जिन आयल खरिद गर्ने ग्राहकले एक लिटर पेट्रोल निशूल्क पाउँने भएका छन् । म्याक लुव्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धि ट्रेडिङ प्रालिले हिजो सार्वजनिक गरेको हो ।

ग्राहकले काठमाडौं उपत्यकाका तीनवटा पेट्रोल पम्पवाट यो अफर पाउँन सक्ने कम्पनीले जनाएको छ । उक्त पेट्रोल पम्प कलंकीस्थित मकालु पेट्रोल पम्प, वालकुमारीको नमस्ते आयल स्टोर र भक्तपुरको प्रविन अयाल स्टोर रहेका छन् ।

यसका साथै ग्राहकले आयल चेन्ज, फिल्टर चेकअप, व्रेक प्याड एड्जस्टमेन्ट र क्लच वायर चेकअपको सुविधा समेत निशूल्क प्राप्त गर्नेछन् । अफर हिजो असार १ देखि सुरु भएर भोलि असार ३ गते सकिने छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here