Thursday, October 6, 2022

नाडा ईभी एक्सपोमा, अग्नि ग्रुपले महिन्द्राको नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक

आजदेखि भृकुटिमण्डपमा सुरु भएको नाडा ईभी एक्सपोमा अग्नि ग्रुपले महिन्द्राको नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गरेको छ । सेप्टेम्बर २५ सम्म सन्चालन सञ्चालन हुने नाडामा अग्नी इनर्जीले पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

ट्रीयो झोर नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप रहेको छ, जुन कार्गो र डेलिभरीका लागि प्रयोग गर्न सकिनेछ । ३ भेरियन्टमा उपलब्ध रहेको यस थ्री–व्हीलर पिकअपको मूल्य पनि आकर्षित रहेको कम्पनीले जनाएको छ ।

यस पटकको नाडा इभि अटो एक्स्पो २०२२ मा अग्नी इनर्जीको महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रीयो पिकअप अवलोकन गर्न पाउने भएको छन्।

त्यसका साथै यी तीन इलेक्ट्रिक सवारी साधनहरुको खरिदमा स्क्र्याच कार्ड मार्फत आकर्षक नगद पुरस्कारहरु र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत राखिएको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here