Thursday, October 6, 2022

लाइटइयरले गर्यो संसारको पहिलो सौर्य कार लन्च, कम ब्याट्रिमा अधिक रेन्जमा

डच इलेक्ट्रिक गाडी निर्माता लाइटइयरले विश्वको पहिलो उत्पादन-तयार सौर्य कार, लाइटइयर ० आधिकारिक रूपमा लन्च गरेको छ ।कम्पनीले यसको अन्तिम डिजाइन र विशेषता अनावरण गर्दै नोभेम्बरमा पहिलो डेलिभरी गर्ने प्रतिज्ञा गरेको छ।

भिडियो लाइभमा बोल्दै कम्पनीले २०३५ सम्ममा सौर्य कारको ट्रेन्ड चलाउँने लक्ष्य लिएको छ । यो गाडीले युरोपेली गर्मीको अवस्थामा- ६२५ किलोमिटर (डब्ल्यूएलटीपी) को ब्याट्री रेन्ज र ७० किलोमिटरको अतिरिक्त दैनिक सौर्य रेन्ज बिचको १००० किलोमिटर माथिसम्मको ड्राइभिङ रेन्ज पुरा गर्न सक्ने कम्पनीले जनाएको छ ।

लाइटइयरका सह-संस्थापक लेक्सले भने् ‘अहिलेको अवस्थामा इभीले सही पाईला टेकेको छ तर चार्जिङ स्टेशनको पहुँचमा सबै कम्पनीलेहरु मिलेर लाग्नुपर्छ । लाइटइयर ० ले कम ब्याट्रीमा थप रेन्ज प्रदान गर्दछ, वजन घटाउँछ र प्रति गाडी CO₂ उसर्जन गर्दछ ।’

यो गाडीको माथि सौर्य छत रहेको छ । जसको मद्दतले रिचार्ज ग्रिडमा प्लग इन नगरी हप्ता, महिनासम्म ड्राइभ गर्न सकिने कम्पनीले
जनाएको छ । यो गाडीलाई घरमै भएको सामान्य प्लगले चार्ज गर्न सकिन्छ र प्रति घण्टा ३२ किलोमिटरको रेन्जमा चार्ज गर्ने सकिने छ । पब्लिक डेस्टिनेशन चार्जिङले चार्जिङ २०० किलोमिटर/घण्टाको रेन्ज र ५२० किलोमिटर/ घण्टा छिटो गर्न सकिन्छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here