Tuesday, February 7, 2023

जितेन्द्र कुमार महराले ‘बजाज ५ को पंच’ अफरमा जिते ५८ हजार रुपैँया, अब पालो तपाईंको

बजाज नेपालले नयाँ वर्षको उपलक्ष्यमा सर्वसाधरणको लागि ल्याएको ‘बजाज ५ को पंच’ अफर अन्तर्गत जितेन्द्र कुमार महराले ५८ हजार रुपैँया जितेका छन् । यसअघी अरुण लामाले र फूल कुमारी तामाङ्गले क्रमश १ लाख ८ हजार र ५२ हजार रुपैयाँ जित्न सफल भएका थिए ।

‘बजाज ५ को पंच’ अफर अन्तर्गत बजाजका कुनै पनि मोटरसाईकल खरिद गर्दा ग्राहकले विभिन्न किसिमका पुरस्कार जित्न सक्नेछन्। कम्पनीले यो अफरलाई ५ भागमा विभाजन गरेको छ। जसअन्तर्गत ग्राहकले २-३ चोटी हैन ५ चोटीसम्म जित्ने मौका पाउनेछन्।

१. सोचेरः यो अफरमा कम्पनीले फेसबुकमा राखेको विज्ञापन पोस्टलाई आफ्नो टाईमलाईनमा सेयर गर्नुपर्दछ। व्यक्तिले बजाज बाइक किन्न जादाँ आफ्नो फेसबुक प्रोफाईलमा सो पोस्ट देखाएमा रु. १ हजार छुट पाउनेछन् ।

२. हेरेरः यो अफर अन्तर्गत ग्राहकले बजाजको कुनै पनि शोरुममा गएर बाइक हेर्ने बित्तिक म्यासेज मार्फत रु. ५० हजारसम्म जित्ने मौका पाउनेछन्।

३. किनेरः यस अन्तर्गत ग्राहकले अब बजाज बाइक किन्ने बित्तिकै पाइने युनिक कोड मार्फत १ लाख सम्म जित्न सक्नेछन्।

४. बजाज बाइक खरिदकर्ताले अरुलाई बाइक किन्न रिफर गर्दा उक्त व्यक्तिले बजाज बाइक किन्न आउँदा रिफर गर्ने व्यक्तिको नाम भनेको खण्डमा रिफर गर्ने व्यक्तिले ३ ओटा फ्रि सर्भिसिङ (९औं, ११औं र १२ औं सर्भिसिङ्गमा) पाउन सक्नेछन् ।

५. बम्पर जितेरः यस अन्तर्गत अन्त्यमा बम्पर पुरस्कारस्वरुप लक्की ड्र मार्फत रु. १० लाख जित्न सक्नेछन्।

यसबारे थप बुझ्नको लागि बजाज नेपालको फेसबुक अथवा आधिकारिक वेवसाईटमा हेर्नसकिन्छ। वा नजिकैको बजाज शोरुममा गएर यसबारे बुझ्न सकिन्छ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here