Monday, February 6, 2023

नयाँ वर्षमा जावाको कुनैपनि मोटरसाइकल खरिद गर्दा ‘हेभ्भी डिस्काउन्ट’

क्लासिक लिजेन्ड्सले नेपाली नयाँ वर्षलाई मध्यनजर गरेर नयाँ योजना ल्याएको छ । क्लासिक लिजेन्ड्सको नेपालको लागि आधिकारि‍क वितरक अग्नि मोटोइंक प्रालिले न्यु इयर स्किम सार्वजनिक गरेको हो ।

नेपाली युवा माझ धेरै नै लोकप्रिय जावा कम्पनीको कुनैपनि मोटरसाइकल खरिद गर्दा ग्राहकले १५ हजार रुपैयाँको फ्ल्याट डिस्काउन्ट पाउन सक्ने छन् ।

यो अफरको लाभ जावा मोटरसाइकलको विर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगन्ज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट सजिलै लिन सकिने कम्पनीले जनाएको छ ।

नेपालमा हाल जावाका ३ मोडल रहेका छन् । जसअन्तर्गत जावाको सिंगल र डबल च्यानल एबीएसको मूल्य ७ लाख ५ हजार र ७ लाख ३६ हजार रुपैयाँ क्रमश रहेको छ । जावा फोर्टी टु सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ७३ हजार र ७ लाख ४ हजार रुपैयाँ तथा जावा पेराकको मूल्य ८ लाख २० हजार रुपैयाँ छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here