Tuesday, February 7, 2023

अहिले नेपालीहरुले ब्रान्ड होइन, गाडीहरुमा सुविधा हेर्न थालेका छन् – भुषण कुमार श्रेष्ठ (प्रधान सम्पादक/अटोनेपाल)

अटोमोबिल्स उद्योग अर्थात सवारी साधनहरुको बजार अहिले नेपालमा पनि अर्बौको पुगिसकेको छ । आममानिसहरुको पहुँच भित्र पुगेकाले नै अहिले यो क्षेत्र नै आर्थिकरुपमा पनि सबल र बृहत हुन सकेको हो । तर केहि समय अगाडिसम्म पनि अटोमोबिल्स क्षेत्र सिमित मानिसहरुको घेरामा थियो ।

राज्यको निति तथा विश्वव्यापीरुपमा प्रबिधिको रुपान्तरणले पनि सवारी साधनहरु आममानिसको पहुँचमा पुगेको हो । बढ्दो आर्थिक अवस्थाका कारण पनि मानिसहरुसम्म सवारी साधनहरु पुग्न अहिले धेरै सजिलो छ । बैंकहरुबाट पाइने सुलभ ऋण तथा त्यसपछि पाइने किस्ताबन्दी सुविधाका कारण पनि सवारी साधन अहिले असम्भव सपना होइन ।

तर केहि बर्ष पहिले अवस्था यस्तो थिएन । कमै मानिसहरु मात्रै अटोमोबिल्सका बारेमा सचेत थिए र चासो राख्थे । त्यस्तो अवस्थामा अटोमोबिल्स क्षेत्रमा मात्रै आधारित भएर पत्रकारिता सञ्चालन गर्नु एउटा दुस्साहस नै हुन्थ्यो । त्यस्तो बेला अटोमोबिल्स क्षेत्रका लागि म्यागाजिन सुरु गरेर आममानिससम्म जानकारी पुर्याउँने जोखिम मोलेर सञ्चालन भएको थियो, अटोनेपाल । अटोनेपाल म्यागाजिनले आफ्नो १५ बर्षको यात्रा पुरा गरिसकेको छ । यो यात्रामा अटोनेपालका प्रबन्ध निर्देशक तथा प्रधान सम्पादककारुपमा भुषण कुमार श्रेष्ठले धेरै परिवर्तन र आरोह अवरोह अनुभव गर्नु भएको छ ।

यसै सम्बन्धमा सबैअटोले प्रधान सम्पादक श्रेष्ठका अनुभव र विचारहरुको भिडियो ब्लग बनाएको छ । हेर्नुहोस् भिडियो

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
सबै अटो
सबै अटो
सबैअटो डट कम २०७८ चैत्रदेखि सञ्चालन भएको अटोमोबाइलसँग सम्बन्धित अनलाइन पोर्टल हो । तपाईले यसमा स्कुटर, बाइक, कार लगायतका सम्पुर्ण अटोमोबाइलका सम्पुर्ण जानकारीहरु यसमा पाउन सक्नु हुनेछ । sabaiauto.com हेर्दै गर्नुहोला तथा सबैअटोका फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब र टिकटकमा पनि हामीसँग जोडिन सक्नु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here