Thursday, October 6, 2022

हुन्डाईको आयोनिक-६ सार्वजनिक, एक पटकको चार्जमा काठमाडौँ देखि झापासम्म कुद्न सक्ने

एक पटकको फुल चार्जमा ४८२ किलोमिटटर दुरी पार गर्न ‍सक्ने गाडी हुण्डाईले सार्वजनिक गरेको छ । हुण्डाईले इलेक्ट्रिक सेडान आयोनिक-६ गाडी सार्वजनिक गरेको हो । यो गाडी हुण्डाईको इभी सेग्मेन्टको तेस्रो गाडी हो । यो भन्दा अगाडि आयोनिक-५ क्रसओभर र आयोनिक ह्याचब्याक लाइनअपमा थिए ।

हुन्डाईको आयोनिक उप-ब्रान्डको पहिलो मोडल, हुन्डाई आयोनिक-५ एसयुभीले यस वर्षको न्यूयोर्क इन्टरनेशनल अटो शोमा आफ्नो आकर्षक लुक्स, प्रदर्शन र इन्टेरियरका कारण विश्व कार अवार्ड जितेको थियो ।

यो गाडीको छेउछेउमा पखेटा जस्तै डिजाइन भएको मिररको स्थानमा फ्लश डोर ह्यान्डलहरू र क्यामेराहरू रहेका छन् । रियरतर्फ एलईडी टेल-लाइट, डकटेल रियर स्पोइलर र कर्भ शोल्डर लाइन समावेष गरेको छ ।

यस्तै यो इभीमा १६७ किलोवाट र २३८ किलोवाट क्षमताका मोटर प्रदान छ। यो गाडी अमेरिकामा लन्च गरिएको हो।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here