Thursday, October 6, 2022

विद्युतीय गाडीबारे जानकारी दिदैँ हुण्डाइले आयोजना गर्यो अन्तरक्रिया कार्यक्रम

बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंको थापाथलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । २५ चैतमा आयोजित मिडिया भेलामा डेडिकेटेड शोरुम, दीगो सञ्चालन र विद्युतीय गाडीको पूर्जाहरुको बारेमा जानकारी गराइएको थियो ।

बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंको थापाथलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । २५ चैतमा आयोजित मिडिया भेलामा डेडिकेटेड शोरुम, दीगो सञ्चालन र विद्युतीय गाडीको पूर्जाहरुको बारेमा जानकारी गराइएको थियो ।

सो अवसरमा पाटनको औद्योगिक क्षेत्रमा रहेको हुण्डाइ तालिम केन्द्रमा विभिन्न प्रस्तुति मार्फत हुण्डाइ विद्युतीय गाडीकोबारेमा विभिन्न जानकारी गराइएको थियो ।

हुण्डाइको विद्युतीय गाडीप्रति चाहना राख्ने प्रयोगकर्ताहरुको माझ हुण्डाइ नेपालले सस्टेनएबल मोबिलिटी र विद्युतीय गाडीका क्षेत्रमा गरेको प्रतिबद्धताहरु र पहलबारे जागरुकता सिर्जना गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमबाट हुण्डाइले वर्षौंदेखि सिर्जना गरेको ब्राण्ड इक्विटीलाई बढाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ । हाल ४० चार्जिङ स्टेसनहरु रहेको र यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने कम्पनीले जनाएको छ । साथै नेपालमा विद्युतीय गाडीको पूर्वाधारमा आक्रामक लगानी गर्ने समेत योजना रहेको कम्पनीले बताएको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here