Thursday, October 6, 2022

होन्डाले सस्तो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै

होन्डा मोटरसाइकल एण्ड स्कुटरले भारतमा सस्ता इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो मानेसर प्लान्टलाई निर्यातको लागि विश्वव्यापी केन्द्र बनाउने लक्ष्य लिएको छ । कम्पनीले नयाँ मोटरसाइकललाई १०० सीसीको सेगमेन्टमा पनि लन्च गर्नेछ ।

होन्डाले अहिले वस्तु र इन्धनको मूल्य वृद्धिको सामना गरिरहेको छ। यसैलाई नै मध्येनजर गरेर कम्पनीले इलेक्ट्रिक मोटरसाइकल धेरै भन्दा धेरै सस्ता मोटरसाइकल लन्च गर्ने कम्पनीले जनाएको छ ।

होन्डा मोटरसाइकल नेपाली युवादेखी लिएर जेष्ट नागरिकमाझ प्रख्यात रहेको छ । नेपालकालागी होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले हाल नेपालमा आफ्ना २५ वता मोटरसाइकल र स्कुटर बेच्दै आईरहेको छ ।

नेपालमा सिबिआर २५० आर एसटिडी रेप्सोल, एक्सआर १९० एच, सिबिआर २५० आर एबिएस, सिबी युनिकर्न १६०, सिबी हर्नेट १६० आर ५ आइडी, सिबी साइन डिआरएस, सिबी साइन एसपी डिआरएस, सिबी साइन एसपी डिएसएस प्रख्यात मोटरसाइकल हुन् । साथै, एभिएटर, नाभी ११०, एक्टिभा १२५ डिएसएस, ग्राजिय एसटिडी आम नेपालीहरुले रुचाएका स्कुटर हुन् ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here