Tuesday, September 27, 2022

होन्डा मोटरसाइकलले ल्याउने भयो सस्ता-सस्ता मोटरसाइकल

होन्डा मोटरसाइकल एण्ड स्कुटर इण्डियाले हालै होन्डा एक्टिभाशसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै यि दुई कम्पनी मिलेर बजारमा नयाँ उत्पादनहरू सार्वजनिक गर्ने योजना बनाएका छन् । यी नयाँ बाइकहरू हिरो मोटोकर्पसँग प्रतिस्पर्धा गर्न विशेष रूपमा ल्याउने कम्पनीले जनाएको छ ।

यसको लागि कम्पनीले अहिले अध्ययन गरिरहेको छ । ग्राहकहरुको विशेष रुचि भएको ५० सीसी सेग्मेन्टमा पनि कम्पनीले बाइक लन्च गर्ने योजना बनाएको छ ।

होन्डा मोटरसाइकल एण्ड स्कुटर इण्डियाका अध्यक्ष अत्सुशी ओगाटा अनुसार। ‘हामीसँग सिडि ११० का जस्तो सस्ता मोटरसाइकल रहेका छन् तर प्रतिस्पर्धाको तुलनामा हामी निकै कमजोर रहेका छौं । हामीले ग्राहकहरुको रुचि अनुसारको बाइक कहिले निर्माण गर्न सकेनौं । यो समस्यालाई मध्यनजर गरेर हामीले यो क्षेत्रमा निकै अध्ययन गरौं । यस सम्बन्धमा अध्ययन सकिएको छ, अब हामी सस्तो क्षेत्रमा नयाँ मोटरसाइकल लन्च गर्न लागेका छौँ ।’

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here