Monday, February 6, 2023

होन्डाको नयाँ अफरमा ७ जनालाई सामसुङ ए-५० स्मार्टफोन

होन्डा मोटरसाइकल तथा स्कुटरले नेपाली ग्राहकहरुको लागि लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ ।  ‘होन्डा छ साथ साथ’  नामकरण गर्दै होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले ल्याएको हो ।

अफर अन्तर्गत ग्राहकले नेपालको ६ वटै प्रदेशबाट प्रत्यक एकजना ग्राहकले सामसुङ ए-५० स्मार्टफोन उपहार पाउनेछन् । यसका साथै, सबै प्रदेशबाट एकजनाले  होन्डा वाइकको मर्मतसम्भार निशुल्क गराउन एएमसी निशुल्क पाउनेछन् ।

ग्राहकले कुनैपनि होन्डा मोटरसाइकल र स्कुटर खरिद गर्दा स्क्र्याच मार्फत १ लाख रुपैयाँसम्म क्यासव्याक पाउनेछन् । कम्पनीले वम्परमा एकजनालाई ७ लाख रुपैयाँ दिनेछ ।

अफर अन्तर्गत  ग्राहकले जम्मा १ प्रतिशत व्याजदरमा होन्डा मोटरसाइकल तथा स्कुटर समेत खरिद गर्न पाउनेछन् । नयाँवर्षको अफर सकिएको केही समयमै होन्डाले नयाँ अफर सार्वजनिक गरेको हो ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here