Thursday, October 6, 2022

कारमा जस्तै फिचर भएको होन्डाको ‘गोल्ड विङ टुर’ मोटरसाइकल

होन्डा मोटरसाइकलले भारतमा ‘२०२२ गोल्ड विङ टुर’ बाइक लन्च गरेको छ । कम्पनीले यसको भारतीय मूल्य ३९.२० राखेको छ । बाइकमा एयरब्यागसहित अन्य थुप्रै लक्जरी सेवाका साथै सडकहरूमा सवारीको उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

गोल्ड विङ टुरमा उपलब्ध रहेको १८३३ सीसी लिक्विड कूल्ड ४-स्ट्रोक २४-भल्भ एसओएचसी फ्ल्याट-६ इन्जिनले ५,५०० आरपीएममा ९३ किलोवाट पीक पावर र ४,५०० आरपीएममा १७० एनएम पीक टर्क उत्पादन गर्दछ ।  यसमा डुअल कम्बाइन्ड ब्रेक सिस्टम सहित ४ राइडर मोड (टूर, स्पोर्ट, इकोन र रेन) उपलब्ध रहेको छ ।

यसमा रहेको डुअल क्लच ट्रान्समिसनले गियरहरू बदल्न, गति बदल्न धेरै सजिलो हने गर्छ र हरेक राइड मोडमा डाउनशिफ्टको आरपीएम रेन्ज राम्रो बनाउने गर्छ । यो बाइकमा दुई क्लच समावेश गरिएको छ । 

यसको राइडर सिट एकदमै आरामदायि रहेका छन् । यसमा डबल एलईडी फग लाइटहरू, फुल एलईडी लाइटिंग, दुबै छेउमा अप्टिकल लेन्सहरू प्रयोग गरिएका छन् ।

कम्पनीले ग्राहकलाई थप लक्जरी सेवा प्रदान गर्न गोल्ड विङ टुर एप्पल कार प्ले र एन्ड्रोइड अटो समावेश गरेको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here