Thursday, October 6, 2022

अफरोडलाई साथ दिन हिरोको ‘एक्सपल्स २०० फोर भी र्याली किट’ आउँदै, पहिलो फोटो सार्वजनिक

हिरो मोटोकर्पले बजारमा हालै लन्च गरेको एक्सपल्स २०० फोर भीको नयाँ भेरियन्ट बजारमा ल्याउने भएको छ । कम्पनीले एक्सपल्स २०० फोर भी र्याली किट भेरियन्ट सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले यसको पहिलो तस्बीर गरेको छ । यसको भारतीय बजारमा मूल्य भारु. १ लाख ८० हजार हुने अनुमान गरिएको छ ।

कम्पनीको अनुसार यो भेरियन्ट चाडै नै सार्वजनिक हुनेछ । कम्पनीले एक्सपल्स २०० फोर भीको एडिशनका रुपमा मोटरसाइकल नै सार्वजनिक गर्ने भएको हो ।  यसअघी भने कम्पनीले र्याली किट एशोसरिजका रुपमा ल्याएको थियो । यसको मूल्य भारतमा ३८ हजार रहेको छ । नयाँ आउने एक्सपल्स २०० फोर भी र्याली किट भन्दा महँगो हुने लगभग पक्का भइसकेको छ ।

नयाँ भेरिन्टमा लम्वाई २३ एमएम, ५० एमएम उचाई र ९ एमएम लामो ह्वीलवेसका साथै नयाँ स्वीङ आर्म पर्योग हुने कम्पनीले जनाएको छ । यसमा भेरियन्टमा एडजष्टेवल फ्रन्ट तथा रियर सस्पेन्सन, ह्यान्डलबार रेजर, नयाँ स्ट्याण्ड, नयाँ गियर लिभर, र्याली सिट, तथा अफरोड टायर समावेश गरिएको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here